Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उपत्यकामा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा भेटियो विषादी

  •   २ वर्ष अघि | २५ पुस २०८१, बिहिबार

पुस २५, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित भएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको खबर सार्वजनिक भएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको हो

भक्तपुरमा उत्पादित रायोको साग कालिमाटी तरकारी बजारस्थित पसलमा बिक्रीका लागि राखीएको सागमा चेक जाँच गर्दा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाइएको छ । ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा उक्त सागमा भेटिएको हो । 

  • न्युज बहार संवाददाता

थप