Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस वर्ष दशैँको टिकाको शुभ साइत सार्वजनिक

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । यस वर्षको दसैँका टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको दसैँको विभिन्न साइत सार्वजनिक गरेको हो ।

यस वर्ष घटस्थापनाको शुभ साइत असोजको २८ गते आइबार बिहान ११:२९ बजे रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन ।

त्यसैगरी विजयादशमी अर्थात टिका लगाउने दिनको उत्तम साइत कार्तिक ७ गते मंगलबार बिहान ११:२ बजेको रहेको छ ।

समितिले यस दिन टीका लगाउने मानिस पश्चिम मोहडा फर्केर बसेर टिका लगाउँदा राम्रो हुने जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप