जेठ ११, काठमाडौँ
। काठमाडौँको तारकेश्वर नगरपालिकाकामा पनि पोलियो विरुद्ध आईपीभी खोप अभियान
सञ्चालन हुने भएको छ । तारकेश्वर
नगरपालिकाकामा रहेका १२ हजार बालबालिकालाई यो खोप लगाइदैँ छ ।
नगरपालिकाभित्रका
११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुने र खोपका लागि आवश्यक
जनशक्ति, उनीहरूलाई
तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका
परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको तारकेश्वर नगरपालिकाले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता