Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

भदौ २२, काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदैछ। सन् १९६७ देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । 

यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । यस दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यमान विद्यार्थी भर्नादर  र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।

  • न्युज बहार संवाददाता

थप