Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिनामंगलको केएमसी अस्पतालका डाक्टरमाथि कुटपिट, चिकित्सकहरू आन्दोलनमा उत्रिए

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । सिनामंगलमा रहेको केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएको छ । डाक्टर माथी कुटपिट भएपछि अहिले त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

केएमसी अस्पतालका डा. मनिष खड्कामाथि आज दिउँसो करिब १ बजे मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपिडी)मा आएका एक बिरामीका आफन्तले कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।

अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार उक्त बिरामी एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको र ती विशेषज्ञ क्लासमा नहुँदा इन्टर्न डाक्टरले उहाँ क्लास लिन जानुभएको छ हल्ला नगर्नुहोस्, एकछिन समय लाग्छ भनेपछि कुटपिट भएको हो । 

  • न्युज बहार संवाददाता

थप