Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँमा दिन दिनै बढ्दै छन डेंगीका बिरामी

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

असोज ८, काठमाडौँ । देशभर डेंगीका बिरामीको संख्या बढेको छ।

देशका विभिन्न जिल्लासहित काठमौवमा पनि दिन प्रतिदिन डेंगीका  बिरामीको संख्या बढ्दो क्रममा छ । काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आकस्मिक कक्षमा असोज सुरू भएयता  डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।

अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवले जनाएका छन ।

‘असोज १ गते देखि ६ गते सम्म मात्र अकस्मिक कक्षमा १०१ जना भर्ना भएका छन । गएको पुसयता ११ हजार ५४५ जना डेंगीको संक्रमण देखिएको छ भने डेंगीको कारण ६ जनाको मृत्यु पनि भइसकेको छ ।

 

  • न्युज बहार संवाददाता

थप