Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पछिल्लो २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । गएको २४ घण्टामा नेपालमा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कले जनाएको छ ।

हाल देशभर डेंगु सङ्क्रमितको संख्या ३५ हजार २२३ पुगेका छन् । 

ती सङ्क्रमितमध्ये आठ महिनाको अवधिमा २० जनाको मृत्यु भएको छ । महाशाखाले नेपालको ७६ जिल्लामा सङ्क्रमण देखिएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप