Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चिकित्सक कुटपिटको बिरोधमा काठमाडौँमा प्रदर्शन

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ । चिकित्सकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन । काठमाडौंमा चिकित्सकहरुले पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन ।

काठमाडौँको माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् ।

चिकित्सकहरु सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका छन भने चिकित्सक कुटपिट र आक्रमण गर्ने आक्रमणकारीहरुलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन ।

प्रदर्शनमा चिकित्सकहरुले डाक्टर कुट्न पाइदैन, देश छोडौ की पेशा छोडौँ ?,कुटाई खाने कहिले सम्म?, दोशीलाई छुटैछुट डाक्टर माथी बुटैवुट लगायत लेखिएको प्लेकार्डमा  बोकेका छन। 

  • न्युज बहार संवाददाता

थप