Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुदूरपश्चिम प्रदेशमा मात्र १९ जनामा कोरोना संक्रमण पुष्टी।

  •   ४ वर्ष अघि | २ बैशाख २०८०, शनिबार

बैशाख २, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ।  

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो।

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको जानकारी दिएका हुन।

भारतमा लगातार कोरोना सङ्क्रमण बढ्न थालेपछी त्यसको असर सुदूरपश्चिमका सिमा नाका लगायत अन्य क्षेत्रमा पनि देखिएको छ।  

  • न्युज बहार संवाददाता

थप