Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ५७ जनामा कोरोना संक्रमण पुष्टि।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ९३१ नमुनामध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा  ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै अहिले देशभरमा कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

  • न्युज बहार संवाददाता

थप