मंसिर १२, काठमाडौँ । नेपालको पश्चिम भूभाग सहित काठमाडौँ
उपत्यकामा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम रहेको छ । मौसमविदका अनुसार आज
दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको छ ।
आज दिउँसो कोशी
प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा
हल्का वर्षाको सम्भावना छ । मौसमविद रोजन लामिछानेले जनाएका छन ।
- न्युज बहार संवाददाता