Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली नर्सलाई बेलायतमा रोजगारीको लागी आवेदन खुल्ला।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ। नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ। 

सोही क्रममा मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको जानकारी दिएको छ। 

यसअघि नै बेलायतमा नेपाली नर्स लैजाने गरी दुई पक्षीय सम्झौता भइसकेको छ भने सरकार देखी सरकार अर्थात जिटुजी मार्फत नर्सहरू लैजान लागिएको हो। 

मन्त्रालयले सूचनामार्फत् बेलायत जान इच्छुकले आवेदन दिन सक्ने उल्लेख गरेको छ। 

 

  • न्युज बहार संवाददाता

थप