बैशाख २३, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
आज ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जना गरि ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ छन भने पछिल्लो २४ घण्टामा २६ जना निको भएर गर फर्किएका छन।
- न्युज बहार संवाददाता