Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसले गर्यो युक्रेन माथि अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

पुस १४, काठमाडौँ । रुसले युक्रेनसँगको युद्ध सुरु भए यता अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण गरेको छ।  कम्तीमा पनि ३० जना मानिसको मृत्यु हुने गरी आक्रमण भएको छ ।  शुक्रबार बिहानैदेखि रुसले ओदेसा, कीएभ, खार्किभ, ल्भिभ र निप्रोपेट्रोभस्कमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर रसियाले घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । 

एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको युक्रेनको वायुसेनाले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप