Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विपिन जोशीको निधन भइसकेको पुष्टि

  •   ९ महिना अघि | २७ असोज २०८२, सोमवार

असोज २७, काठमाडौँ । हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको निधन भएको पुष्टि भएको छ। इस्रायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार दिउँसो हमासले फिर्ता गर्न लागेको चार जना मृत बन्धकको विवरण सार्वजनिक गरेका हुन्।

द जेरूसेलम पोस्टको अनुसार, सोमबार साँझ हमासले ती चारजनाको शव इस्रायललाई फिर्ता गर्ने तयारी गरिरहेको छ। मृतकहरूको नाम हमासले सार्वजनिक गरिसकेको छ, जसमा विपिन जोशीसहित गाइ इलाउज, योसी शाराबी र ड्यानियल पेरेज पनि छन्।

यसअघि विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी थिएन, तर अब हमासले उनको मृत्यु पुष्टि गरेको छ।

  • न्युज बहार संवाददाता

थप