Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

साउन १०, काठमाडौँ । संसारका उत्कृष्ट ठाउँहरूको सूची टाइम म्यागजिनले सार्वजनिक गरेको छ। 

भ्रमणका निम्ति सन् २०२४ मा छानेका उत्कृष्ट सय ठाउँहरूमा नेपालको एक ठाउँ पनि पर्न सफल भएको छ ।  टाइमले सार्वजनिक गरेको सय ठाउँहरूमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको हो । बिहीबार अमेरिकी म्यागजिन टाइमले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीको १६ औं नम्बरमा  निकुञ्जको 'बुरहान वाइल्डरनेस क्याम्प' लाई राखेको हो। 

बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा बुरान वाइल्डरनेस क्याम्प अवस्थित रहेको छ।

 

  • न्युज बहार संवाददाता

थप