Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चिनद्वारा भुकम्प पछी सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

पुस २३, काठमाडौँ । चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको जानकारी प्राप्त भएको छ । चिनले आज मंगलबार बिहान चीनमा सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको भूकम्पपछि अस्थायी रुपमा सगरमाथा क्षेत्र  बन्द गरेको हो ।

अस्थायी रूपमा सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र बन्द गरिएको हो । सक्त भुकम्पमा परी चीनमा हालसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको जनाइएको छ ।

कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको तर पर्यटक तथा कर्मचारी सुरक्षित रहेका डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोले जनाएको छ ।  

  • न्युज बहार संवाददाता

थप