Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा जित हात पार्ने सुनिश्चित

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित हासिल गर्ने पक्का बएको छ । डोनाल्ड ट्रम्प स्वयंमले आफू राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन् । 

बुधबार फ्लोरिडामा जित सुनिश्चितपछी सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणा गरेका छन्। 

राष्ट्रपति चुनिनका लागि अमेरिकामा २७० इलेक्टोरल कलेज जित्नुपर्छ। ट्रम्पले आज दिउँसो २ बजेसम्म २६७ इलेक्टोरल कलेज प्राप्त गरिसकेका छन्।

  • न्युज बहार संवाददाता

थप