Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इन्स्टाग्राम र मेसेन्जरमा क्रस मेसेजिङ सर्भिस बन्द हुँदै

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई मेटा कम्पनीले ठूलो झट्का दिने तयारी गरेको छ । आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा मेटाले क्रस मेसेजिङको सुविधा बन्द गर्न लागेको हो ।

योसँगै अब फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा र इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् ।

तीन वर्षअघिबाट मेटाले यो सुविधा उपलब्ध गराएको थियो । इन्स्टाग्राम र मेसेन्जरमा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

  • न्युज बहार संवाददाता

थप