Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायली आक्रमणबाट गाजामा ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायली आक्रमणबाट गाजामा ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजीराका अनुसार अक्टोबर ७ यता इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ भने गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् ।

गाजामा इजरायल-हमास द्वन्द्वबाट बालबालिका चपेटामा परेका छन् ।

  • न्युज बहार संवाददाता

थप