Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिपको उपाधी।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

२८ जेठ, काठमाडौँ । अस्ट्रेलिया टेष्ट च्याम्पियनसिप विजेता बनेको छ। अस्ट्रेलियाले भारतलाई टेष्ट च्याम्पियनसिप जितेको हो।

भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा अष्ट्रेलियाको पहिलो पटक टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।

  • न्युज बहार संवाददाता

थप