Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शक्तिशाली भूकम्पपछी ज्वालामुखी विस्फोट

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौं २,  काठमाडौँ । आइतबार बिहान रुसको पूर्वी तट नजिकै गएको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा ज्वालामुखी विस्फोट पनि भएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको रुसको राज्यद्वारा सञ्चालित मिडियाले जनाएको छ ।

७ म्याग्निच्युड शक्तिशाली भुकम्प पछी सिभेलुच नामक गरेको उक्त ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट भएको सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् तर ज्वालामुखी सहर भन्दा २ सय ८० माइल टाढा विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको रुसी सञ्चारमाध्यम टासकाले जनाएको छ । । समाचारमा उल्लेख गरिए अनुसार ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको छ । 

  • न्युज बहार संवाददाता

थप