Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा ४ जना बेपत्ता।

  •   ३ वर्ष अघि | १३ साउन २०८०, शनिबार

साउन १३, काठमाडौँ। अस्ट्रेलियाको एक सैन्य हेलिकप्टर क्वीन्सल्याण्डको तट नजिकै दुर्घटनाभएको छ । हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।

शुक्रबार राति लिन्डम्यान टापूमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान हेलिकप्टर दुर्घटना भएको हो ।

तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको रक्षामन्त्री रिचार्ड मार्ल्सले जानकारी दिएका छन् । शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा मार्ल्सले भने हेलिकप्टरमा सवार चार जना सदस्य अझै फेला परेका छैनन्।

  • न्युज बहार संवाददाता

थप