Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालबालिका खेल्ने ठाउँमा आगलागी हुँदा २८ जनाको मृत्यु

  •   २ वर्ष अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । छिमेकी राष्ट्र भारतको गुजरात अन्तर्गत राजकोट शहरस्थित बालबालिका खेल्ने ठाउँमा आगलागी भएको छ ।

उक्त गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । आगलागीबाट २५ जनालाई भने सुरक्षित बाहिर निकालिएको छ ।

राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा हिजो शनिबार अपराह् साढे ४ बजेतिर लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको समाचार माध्यहरुले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप