Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकीय सिजन सुरू भएसँगै एक महिना हिमाल चढ्नका लागि एक सय ४८ जनाले लिए अनुमति

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या पर्यटकीय सिजन सुरू भएसँगै बढ्न थालेको छ। 

मार्च १ देखि अप्रिल १ मा एक महिना हिमाल चढ्नका लागि एक सय ४८ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

एक सय ४८ जनाले मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएको छ ।

एक महिनामा ६३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका विभागले जनाएको छ । 

विभागका अनुसार त्यस्तैगरी आमादब्लम चढ्न २३ जना, अन्नपूर्ण चढ्न २५ जनाले, पुथा हिमचुली ७ जना, धवलागिरिका लागि १५ जना, कञ्चनजंघाका लागि ७ जनाले अनुमति लिएका छन् भने जसबाट १० करोड ५५ लाख रूपैयाँ राजस्व संकलन भएको छ । 

  • न्युज बहार संवाददाता

थप