Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नयाँ वर्षमा घुम्न जाने सोचमा हुनुहुन्छ? यी हुन सक्छन उत्तम गन्तव्य

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । अबको दुई दिन पछी(सोमबार) नेपालीहरुको नयाँ वर्ष अर्थात २०८२ सालले हामीलाई स्वागत गर्ने छ । २०८२ सालको बैशाख १ गते (सोमबार) हामीले नयाँ वर्ष मनाउने छौँ । यस दिन हामी मिठो खाने, नयाँ ठाउँ घुम्न जाने, साथी वा आफन्त भेट्ने जस्ता कार्य गर्ने धेरै हुन्छौँ । नयाँ वर्षको पहिलो दिन प्रायः धेरैको इच्छा घुमघाम गर्ने पनि हुन्छ

काठमाडौँ बस्ने धेरैले काठमाडौँबाट सजिलै जान र आउन सकिने घुम्न लायक स्थान कुन कुन होला भन्ने सोचिरहनु भएको छ भने यो लेख हजुरहरुको लागि उपयुक्त हुन सक्छ ।

हामीले याहाँ काठमाडौँबाट नजिकै रहेका ८ पर्यटकिय गन्तव्यका बारेमा सुझाएका छौँ ।

 

१.   धुलिखेल 

२.   नगरकोट

३.   ककनि

४.   कालिञ्चोक 

५.   चित्लाङ

६.   सुकुटे

७.   कुलेखानी

८.   चन्द्रागिरी

माथिका ८ पर्यटकिय गन्तव्यहरुमा तपाईहरु सजिलै आफ्नो वा सार्वजनिक सवारी साधनको प्रयोगबाट पुग्न सक्नु हुन्छ । काठमाडौँबाट तुलनात्मक सुपमा यी स्थानहरु नजिक रहेका छन भने यओ स्थानहरुमा बास बस्न र खान लगायतका सबै पर्यटिक सेवा सुविधाहरु उपलब्ध रहेका छन । नयाँ वर्षमा घुम्न गएर तपाईहरुले यी स्थनहरुबाट प्रकृतिको आनन्द लिनुका साथै विभिन्न मठ मन्दिर, भ्यु टावर, हिमशृङ्खला लगायत अन्य दृश्यावलोकन गर्न सक्नु हुनेछ । 

  • न्युज बहार संवाददाता

थप