Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हवाई इन्धनको मुल्य घट्यो, हवाइ भाडादर पनि घट्ने।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, काठमाडौँ। हवाई इन्धनको भाउ नेपाल आयल निगमले घटाएको छ।

आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटेको जानकारी हिजो मंगलबार निगमले विज्ञप्ति जारी गर्दै दिएको हो।

हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रूपैयाँ घटाइएको छ भने अब हवाई इन्धन आन्तरिक प्रतिलिटर १५० रूपैयाँ पर्नेछ। 

त्यसैगरी हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर प्रतिलिटर करिब २६ रूपैयाँ घटाइएको छ। हवाई इन्धन बाह्य अब  प्रतिलिटर करिब १५१ रूपैयाँ पर्ने निगमलर जनाएको छ।

मंगलबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप