Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्ने पहल करिब अन्तिम चरणमा

  •   ३ वर्ष अघि | ६ माघ २०८०, शनिबार

माघ ६, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिकसांस्कृतिक तथा पुरातात्त्विक नगर पनौतीको काम अन्तिम चरणमा पुगेको छ । 

विभिन्न कारणले गर्दा २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने कोसिस अघि बढ्न सकेको थिएन भने अहिले स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी भइरहेको छ ।  अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन नगरपालिकाले अन्तिम तयारीका साथ कामहरु अघि बढाइरहेको  छ । 

  • न्युज बहार संवाददाता

थप