Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ऋृणमा डुबेको निगमले थप तिन वटा जहाज किन्दै।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ४१ अर्ब रूपैयाँ ऋणमा डुबेको छ। यहीबीच निगमले भने थप तिन वटा जहाज किन्ने लागेको जानकारी बाहिर आएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले आन्तरिक उडानका लागि तत्काल तीन वटा जहाज किन्न लागिएको बताएका छन। दुर्गम क्षेत्रमा उडान भर्ने 'स्टोल' (सर्ट टेकअफ एन्ड ल्यान्डिङ)  प्रकारको जहाज निगमले किन्न लागेको हो।

  • न्युज बहार संवाददाता

थप