Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ–सुर्खेतका लागि श्री एअरलाईन्सले पायो उडानको अनुमति

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, सुर्खेत । काठमाडौँ–सुर्खेतका लागि श्री एअरलाईन्सले उडानको अनुमति पाएको छ । 

बिहीबार सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले उडानको अनुमति पाएको जानकारी दिएका हुन । 

श्री एअरलाईन्सले सुर्खेतका लागि बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो तर यद्यपि उडान अनुमति भने पाएको थिएन । 

  • न्युज बहार संवाददाता

थप