Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट ।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ । ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट भएको छ । नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो शहरमा आयोजना हुने कार्यक्रममा काठमाडौँ महानगरपालिका पनि मनोनयनमा परेको हो।

आयोजकले महानगरलाई उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र पठाइ जानकारी दिएको छ ।

आयोजकले महानगरलाई पठाएको पत्रमा उल्लेख गरे अनुसार काठमाडौँ महानगरपालिकालाई त्याहाँका पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो ।

उक्त पत्रमा पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने र यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ भनि लेखिएको छ।

मेयर बालेन्द्र शाह उक्त अवार्ड कार्यक्रममा सहभागी हुन स्वीट्जरल्याण्ड जाने मेयरको सचिवालयले जानकारी गराएको छ ।

  • न्युज बहार संवाददाता

थप