Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

औपचारिक रुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो

  •   २ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । औपचारिक रुपमा कास्की जिल्लाको सुन्दर पर्यटकिय शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई आज आइतबार पोखरा महोत्सवको अवसर पारेर नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरिएको बताएका छन ।

नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य पोखरा हो । उक्त गन्तव्यलाई नेपाल सरकारबाट आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा घोषणा भएको हो ।

  • न्युज बहार संवाददाता

थप