Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तारा एयरका अपरेसन डाइरेक्टरलाई कारबाही ।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, काठमाडौँ। तारा एयरका अपरेसन डाइरेक्टरलाई कारबाही गरिएको छ।

ताराका अपरेसन डाइरेक्टरलाई नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षा पालना नगरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।

नागरिक उड्डयन प्राधिकरणले स्टल रुट उडानका इन्स्ट्रक्टर/एक्जामिनर पाइलट रहेका उनलाई पुनः तालिम दिएर काममा फर्काउनका लागि निर्देशन दिएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने 'ताराका अपरेसन डाइरेक्टर विरूद्ध थुप्रै उजुरीहरू आएपछि प्राधिकरणले तत्काल उडान गर्न नपाउने गरी ग्राउन्डेड गरेको हो, उजुरीको छानबीन गरेर रिफ्रेसमेन्ट क्लासहरू लिन लगाएर मात्र पुनः काममा फर्काउन सकिने छ।'

  • न्युज बहार संवाददाता

थप