Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा नयाँ रेकर्ड

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, गण्डकी । सन् २०२४ मा पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन । जसमध्ये अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन भने दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ जना पर्यटक रहेका छन् ।

उक्त पर्यटकको सङ्ख्या हालसम्मकै बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

यस क्षेत्रको पर्यटन गत वर्षदेखि पुरानै लयतिर फर्किएको छ भने अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले जनाएका छन । उनका अनुसार गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका हुन

  • न्युज बहार संवाददाता

थप