Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्ने।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

बैशाख ४, काठमाडौ। नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्ने भएको छ।

निगमले यसका लागि सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उप-समिति गठन गरेको छ। दुर्गम क्षेत्रको उडान गर्न भन्दै निगमले साना जहाज खरिद गर्न ल जानकारी दिएको छ।

यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको जनाएको छ।

हाल निगमका दुइवटा जहाजले आन्तरिकतर्फ उडान भरिरहेका छन भने अन्तर्राष्ट्रिय उडानमा भने चारवटा जहाज छन् ।

  • न्युज बहार संवाददाता

थप