Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतीय पर्यटकले दुई वटा विमान चार्टर्ड गरी नेपालमा गरे माउन्टेन फ्लाइट

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । भारतीय पर्यटकले एकै पटक दुई वटा विमान चार्टर्ड गरेर नेपालमा माउन्टेन फ्लाइट गरेका छन् ।

एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले शनिबार २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन्।

काठमाडौँको ह्यात होटलमा हुने तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन् ।

यती एयरलाइन्सको एटीआर ७२ विमान उनीहरुले चाटर्ड गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप