Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वर्ड एजुकेसन सोसाइटी चितवनद्वारा आजबाट चरा गणना सुरु

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, चितवन । आजबाट चितवनमा चरा गणना सुरु भएको छ । पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट वर्ड एजुकेसन सोसाइटी चितवनले चरा गणना सुरु गरेको हो । चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीले जनाएका छन । 

चरा गणना चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा गरिनेछ भने पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने जनाइएको छ । गिरीले पूर्वी चितवनमा गणना सकिएपछी पश्चिम चितवनमा सुरु गरिने जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप