Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जनकपुर अवतरण हुन नसकी काठमाडौँ फर्किएको जहाजका यात्रुलाई अर्को जहाजमा पठाइयो

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३, काठमाडौँ । जनकपुर अवतरण हुन नसकी काठमाडौँ फर्किएको जहाजका यात्रुहरूलाई बुद्ध एअरले अर्को जहाजमा पठाएको छ।

बुद्ध एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको जानकारी दिएका हुन।

कर्णले भने ‘जहाजमा ६८ यात्रु थिए, उनीहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ । ’

जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भएको भन्दै फेरि काठमाडौं फर्किएको थियो ।

प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको बुद्ध एअरले जानकारी गराउँदै अहिले काठमाडौँमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ।

  • न्युज बहार संवाददाता

थप