Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमानमा प्राविधिक समस्या

  •   २ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । यती एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको समयमा इन्जिनमा समस्या देखिएको छ ।

धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  पुनः पार्किङ वेमा नै फर्काइएको छ ।

यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा रहेको विमानस्थल स्रोतले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप