Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

होटल संघ नेपालद्वारा पर्यटन प्रवर्द्धनका लागि चीनमा कार्यक्रम हुँदै

  •   २ वर्ष अघि | १९ जेष्ठ २०८१, शनिबार

जेठ १९, काठमाडौँ । होटल संघ नेपालले पर्यटन प्रवर्द्धनका लागि चीनमा कार्यक्रम गर्ने भएको छ।

बेइजिङ र छेन्दुमा यही आज देखि २५ गतेसम्म चिनियाँ पर्यटक भित्र्याउने साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ संघले प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने लागेको हो।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको हो ।

सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल यस कार्यक्रमका लागि  आज चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

  • न्युज बहार संवाददाता

थप