Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री, मन्त्री र जेनजी समूहका प्रतिनिधिहरूबीच छलफल

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिहरूबीच आज राष्ट्रपति कार्यालयमा मुलुकको वर्तमान राजनीतिक अवस्था, जेनजीको माग र आउँदै गरेको निर्वाचनबारे छलफल भएको छ।

यो छलफल राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा भएको हो, जसमा प्रधानमन्त्री कार्की, मन्त्रीहरू, तथा जेनजी समूहका सुदन गुरूङ, प्रवेश दाहाल, मिराज ढुङ्गाना लगायतका प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा जेनजी प्रतिनिधिहरूले सुशासन, संविधान संशोधन लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।

यसबाहेक, आगामी निर्वाचनका सन्दर्भमा विघटित प्रतिनिधि सभामा रहेका दलका नेताहरूसँग शुक्रबार राष्ट्रपति भवनमा छुट्टै छलफल भएको थियो। 

थप