Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हामी गल्ती गर्ने कसैलाई छोड्नेवाला र कसैलाई जोगाउनेवाला पनि छैनौँ : गृहमन्त्री रवि लामिछाने

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

चितवनमा आइतबार होलीको अवसरमा रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले गल्ती गर्ने जो कोही किन  नहोस उसलाई नछोड्ने बताएका का हुन् ।

‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन’ उनले भने, ‘त्यसैले हामी गल्ती गर्ने कसैलाई छोड्नेवाला र कसैलाई जोगाउनेवाला पनि छैनौँ ।’

  • न्युज बहार संवाददाता

थप