Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हामी एक हुने हो भने हाम्रो पार्टी एक्लैले बहुमत ल्याउन सक्छ: शेरबहादुर देउवा

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, चितवन । राजनीतिबाट रिटाएर्ड हुने समय आएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । यसका सातै उनले रिटायर्ड हुनुअघि कांग्रेसलाई एकढिक्का बनाउने इच्छा पनि व्यक्त गरेका छन ।

सभापति देउवाले आज नेपाली कांग्रेस चितवनले आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं  दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरेका हुन ।

यस विषयमा उनले भने ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ, हाम्रो पार्टीको रोग नै यही हो, हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ, म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ।’

  • न्युज बहार संवाददाता

थप