Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्वहरू राष्ट्रका साझा सम्पत्ति र एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू हुन : प्रधानमन्त्री

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । तिहार लगायतका पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्त्वपूर्ण भूमिका रहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास व्यक्त गरेका छन् ।

उनले आज सोमबार तिहार पर्वको शुभकामना वक्तव्य जारी गर्दै नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहेको भन्दै विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत भएको बताएका छन् । 

  • न्युज बहार संवाददाता

थप