Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चाँदीको मुल्य बढ्दा सुनको मुल्यस्थिर, आज कतिमा हुँदैछ कारोबार?

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

पुस १३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने बढेको छ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ ।

आज चाँदी एक हजार आठ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप