बैशाख २७, काठामाडौँ । बिहिबार नेपाली बजारमा चाँदी मुल्य बढ्दा सुनको
मूल्य भने घटेको छ ।
सुनको
भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज
बिहिबार नेपालि बजारमाचाँदीको मूल्य भने बढेको छ।
यस दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता