माघ २७, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बृद्धी भएकोछ भने चाँदी मुल्यमा गिरावट आएको छ।
सुनको भाउ यसदिन
प्रतितोला एक सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन
प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज आइतबार चाँदीको मूल्य
भने घटेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन चाँदीको मूल्य २५ रूपैयाँ घटेको हो ।
आज चाँदि प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता