पुस १८, काठमाडौँ । बुधबार नेपाली स्थनिय बजारमा सुन–चाँदीको मुल्य घटेको छ।
सुनको
भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला दुई रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी,आज बुधबार चाँदीको मूल्य पनि सामनाय घटेको छ।
आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता