पुस ५, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको
मूल्य भने बढेको छ।
यसदिन सुनको
भाउ स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन
प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज बिहीबार
चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रूपैयाँ बढेर १४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता