असार ३, काठमाडौँ । तिन दिनदेखि बजारमा सुकेको प्याजको मूल्य स्थिर रहेको छ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार मंगलबार कालीमाटी तरकारी
बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि अधिकतम ४२ रूपैयाँमा
कारोबार भएको छ।
सुकेको
प्याज आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको तथ्यांकले जनाएको छ।
- न्युज बहार संवाददाता